०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

टिपरको ठक्करबाट काठमाडौंमा २ जना पैदलयात्रुको मृत्यु

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौँको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (ABC-Sanchar) काठमाडौं । अधिकांश दैनिक पत्रिकाका सञ्चालकहरुले आर्थिक मन्दीको कारण देखाएर पत्रकार तथा कर्मचारी निस्काशन गर्ने र कटौती गर्ने काम गरिहेका छन् । निजी रुपमा सञ्चालित सबैभन्दा ठूलो सञ्चारमाध्यमको अवस्था पनि अरु भन्दा फरक देखिँदैन । सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन प्रा.लि.ले टेलिभिजन, कान्तिपुर दैनिक, सर्वोत्तम नारी, साप्ताहिक, काठमाडौं पोष्ट, नेपाल जस्ता प्रकाशनहरु गर्दै […]

  (ABC-Sanchar) काठमाडौं । चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ । ५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो । त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु बलिउड स्टार र राजनीतिज्ञहरूको नक्कलका लागि परिचित छन् । राजुले धेरै टिभी […]

(ABC-Sanchar) काठमाडौं । दुबई जान लागेकी ज्याकलिनलाई मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई पक्राउ गरिएको हो। प्रवर्तन निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर […]