०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
×

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा विभिन्न पोष्टहरुमा ट्राफिक सचेतना

Logo
सागर थापा प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना

न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न ७ स्थानहरुमा सचेतना मुलक कार्यक्रम सप्पन्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पोखरा । जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्न महिलाको खोजी सुरु गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक महिलाले बोरामा बाँधिएको कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मी र सर्वसाधारणले घटनाको कडा विरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान सुरु गरिएको र भिडियोमा […]

मुग्लिङ । पहिरोका कारण अवरुद्ध सडकमा यात्रुसहित बस आएको देखेपछि वैकल्पिक मार्गको बारेमा सम्झाई बुझाई गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का ।

दाङ । लामो समयदेखि देखिएको ग्यास अभावका कारण समस्यामा परेका दाङका उपभोक्तालाई राहत मिल्न थालेको छ। वितरण प्रणालीलाई व्यवस्थित बनाउन कुपन प्रणाली लागू गर्ने, उपभोक्ताको विवरण संकलन गर्ने तथा आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रयासपछि जिल्लामा ग्यासको अवस्था क्रमशः सहज बन्दै गएको हो। ग्यास अभावका बेला उपभोक्ता दुई–तीन दिनसम्म लाइनमा बस्नुपर्ने, पालो आउँदासम्म […]