१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँके प्रहरीको दुईदिने अनुशिक्षण तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७


(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना तथा बास नेपालको सहकार्यमा २५ र २६ गतेसम्म दुईदिने कार्यक्रम बैठक संचालन सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईबाट गरी जम्मा २७ जना प्रशिक्षार्थि रहेका थिए । तालिममा बास नेपालको तर्फबाट पाल्नु भएका बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र अध्यक्ष रमेश सिटौलाज्युले प्रहरी कर्मचारीहरुलाई बैठक संचालन सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!