०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले सयौं यात्रुहरुलाई निशुल्क उपचार र औषधी वितरण

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७

 (सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आयोजनामा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बाँके, कोहलपुर मेडिकल कलेज र फत्ते बाल आँखा अस्पताल फुल्टेग्रा नेपालगंजको सहयोग र सहकार्यमा आईतबार कोहलपुरको चौराहमा पुर्व पश्चिम रत्न राजमार्गमा संचालित लामो तथा छोटो दुरिमा चल्ने भिभिन्न साना तथा ठुला सवारी साधनका चालक तथा सह-चालकरहरुको निशुल्क आँखा र रक्तचाप परिक्षण गरी बिषेशज्ञ चिकित्सकहरुद्वारा आवश्यक औषधि बितरण गर्नुका साथै परामर्स समेत दिईएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!