०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

दाङ ट्राफिकले सचेतनामुलक होर्डिङ बोर्ड विभिन्न ठाँउहरुमा राख्दै

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

 (तेज वली) दाङ । तुलसीपुरमा रहेकाे अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोला र ईलाका प्रहरी कार्यालय तुलसीपुरकाे समन्वयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयको सहयोगमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न ८ वटा सचेतनामुलक होर्डिङ बोर्डहरु दाङ-सल्यान सडक खण्डमा राखिएको छ। यसअधि पनि बिभिन्न ठाँउहरुमा अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोलाकाे समन्वयमा सचेतनामुलक होर्डिङ बोर्डहरु राखिएकाे थियाे । उक्त होर्डिङ बोर्ड राख्न सहयोग गर्नुहुने सबैलाइ अस्थाई ट्राफिक प्रहरी पोस्ट गोठिखोलाका ट्राफिक प्रमुख प्रहरी हवल्दार टेक बहादुर कुसारीले धन्यबाद प्रकट गर्नु भएको थियो। पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लामा बिभिन्न ठाँउहरुमा जनचेलनामुलक कार्यक्रम गर्द…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!