०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

काठमाडौंमा प्रचण्ड र माधव पक्षको मसला जुलुस

Logo
प्रकाशित बिहिबार, माघ ०८, २०७७

 

ABC Sanchar
काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार साँझ बबरमहल क्षेत्रमा प्रचण्डमाधव निकट युवा संघका कार्यकर्ताले निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल पक्षले लगातार विरोध गर्दै आइरहेको छ ।
याे समूहले भाेलि राजधानीमा शक्तिप्रदर्शन गर्दैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!