१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बर्डफ्लु जोखिम नागरिकले गुणस्तर मासु खानुपर्नेमा बक्ताहरुको जौड

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

(सागर थापा)
दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा सहभागी वक्ताहरुले जौड दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय दाङको सभाहालमा गरिएको कार्यक्रममा । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यकाे अध्यक्षतामा भएको साे अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती पशु क्वारेन्टाइन कार्यालय गडडा चौकी कंचनपुरका वरिष्ठ पशु चिकित्सक डाक्टर बिनय कुमार कर्ण दाङका साहेक प्रमुख जिल्ला अधिकारी चिरन जिबी राना पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज बाँकेका वरिष्ठ पशु चिकित्सक डाक्टर भक्त निउरे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रबक्ता उत्तम जिसी सशस्त्र प्रहरी बल घोराहीका प्रहरी निरीक्षक राष्ट्रिय अनुसन्धानका प्रतिनिधि विभिन्न पशु कार्यालय घोराही तुल्सीपुरका पशु चिकित्सक दाङ उद्योग बाणिज्य संघ प्रतिनिधि कुखुरा ब्यबासायी प्रतिनिधि मासु ब्यबसायी दाना चल्ला ब्यबासायी सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि पत्रकार सागर थापा लगाएतले भारतमा बर्डफ्लु उच्च जोखिम देखिएकोले नेपालको खुला सिमानामा उच्च सतर्कता अपनाउन सम्बन्धित निकाइलाई जौड दिएका थिए । अन्तरक्रिया कार्यक्रमकाे सहजीकरण पशु क्वारेन्टाइन कार्यालय भालुवाङ्गका कार्यालय प्रमुख पशु चिकित्सक डाक्टर गिरिराज अधिकारीले गरेका थिए । पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक डाक्टर निउरेले कार्यक्रममा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!