१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

बाँके प्रहरीले ब्राउसुगर सहित एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाहाबाट शंकास्पद रुपमा उभिएका जिल्ला बाँके कोहलपुर नगरपालिका ५ रझेना बस्ने वर्ष २२ को होम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरी टोलीले निज होम बहादुर सार्कीलाई तलासी लिने क्रममा रातो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउनसुगर जस्तो धुलो १ पुडिया तौल १ ग्राम बरामद गरी थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको बाँके एसपी ओम बहादुर रानाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

error: Content is protected !!