०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

विमानस्थल परिसर भित्र सूचनामूलक स्टकिरहरु

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७


(सागर थापा)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानतर्फ पाल्नुहुने यात्रु महानुभावहरुलाई विमानस्थल प्रहरीबाट प्रदान गरिने सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धी थप स्पष्टताको लागि विमानस्थलभित्र यात्रुहरुको बढी चाप हुने स्थानहरु तथा यात्रुहरुको सजिलै पहुँच हुने स्थानहरुमा स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक स्टिकरहरु टाँस गरी सू-सूचीत गरिएको र विमानस्थलभित्र सेवा लिन आउनुहुने यात्रु तथा आम नागरिकहरुलाई कुनै समस्या वा गुनासो भएमा सजिलै प्रहरीलाई जानकारी गराउन सकिने गरी सम्बोधन गर्ने व्यवस्था समेत रहेको । अन्तर्राष्ट्रिय बिमान स्थलका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!