१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

लागुऔषध लाखौं नगदसहित २ जना महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

(सागर थापा)
काठमाडौं । काठमाण्डौ उपमहानगरपालिका १३ स्थितमा जिल्ला काठमाण्डौ दक्षिणकाली नगरपालिका न. ४ वडा न.७ घर भई का.जि.चन्द्रागिरी न.पा.वडा न.१ वलम्वु वस्ने वर्ष ३७ की रिता खड्का र जिल्ला धादिङ्ग थाक्रे गाउपालिका वडा न.९ घर भई ऐ.ऐ.वस्ने वर्ष २९ की अमृता तामाङ्गलाई शंकास्पद रुपमा फेला पारी निजहरुलाई खानतलासी गर्दा रिता खड्काले बोकेको व्यागमा लागु औषध चरेश ३१२ ग्राम । नोकिया किप्याड मोवाईल थान १ फेला परेको र निज सँगै भएकी अमृता तामाङ्गलाई खानतलासी गर्दा निजले बोकेको व्यागवाट लागु औषध चरेश ४०४ ग्राम र लाभा कम्पनीको किप्याड मोवाईल थान १ र नेपाली नगर रु.५,०००। वरामद हुन आई निजहरुलाई नियन्त्रणमा लिईएको र निजहरु वस्दै आएको डेरा कोठा खानतलासी गर्ने क्रममा अमृता तामाङ्गको डेरा कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेश ६ केजी ९० ग्राम र नेपाली विभिन्न दरका नोटहरु गरी जम्मा नेपाली नगद रु.६,५७,०००।हजार वरामद हुन आएको ।

पक्राउ रिता खड्का र अमृता तामाङ्गको साथवाट र डेरा कोठावाट वरामद हुन आएको लागु औषध ६ के.जि.८१६ ग्राम लागु औषध चरेश,नेपाली नगद रु.६,६२,०००। र किप्याड मोवाईल २ थान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!