०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पर्सा SP पाण्डेको एक्सन अबैध रुपमा भित्रीएको भारतीय स्कार्पियो पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७


‌‌‌‌‌‌‌‌‌ABC (क्राईमबिट ब्युरो)
पर्सा । भारतीय नंम्बरको स्कारपियो गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामीण वडा एरियाहरुमा विगत लामो समय देखि अनाधिकृत रुपमा चलाई रहेको छ भन्ने विशेष सुचना अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा बीरगंज म.न.पा. वडा नं. १५ भेडियाही स्थितमा पुग्दा सुचना अनुसारको BR05PA 6572 नम्बरको भारतीय स्कारपियो गाडी सडकको छेउमा बेवारिसे अवस्थामम फेला परेको हुँदा उक्त सवारी बेवारिसे अवस्थामा बरामद गरी यस कार्यालयमा ल्याई राखिएकोमा हाल सम्म पनि उक्त सवारीको सवारी धनी आवश्यक पर्ने कागजात सहित हक दावि गर्न नआएको हुँदा आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!