०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पर्सा प्रहरीले लागुऔषध स्कुटी सहित एक युवक पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७


(सागर थापा)
पर्सा । बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोक स्थितमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. १२ बस्ने कृष्ण बहादुर थिङको छोरा बर्ष २५ को साजत थिङलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागु औषध wings Biotech Onerex (100ml) को १०० बोत्तल, नुफिन १५२ एम्पुल, फेनार्गन १५२ एम्पुल, डाईजोपाम १५२ एम्पुल गरी ४५६ एम्पुल, नाईट्राभेट ३० ट्याब्लेट सहित निज साजत थिङलाई नियन्त्रणमा लिई यस प्रहरी कार्यालयमा ल्याइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डे ले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!