२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

नेपाल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

(ABC क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४)को प्रावधान अनुसार उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) निरज शाहीले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!