२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जबरजस्ति बन्द गरे प्रहरिले कार्वाही गर्छ एसपी : चंन्द

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

 

सागर थापा
दाङ । प्रचण्ड र नेपाल पक्षको बिहीबार नेपाल बन्द आम हड्ताललाई मध्यनजर गर्दै जिल्ला प्रहरि कार्यालय दाङले सुरक्षा ब्यबस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरि प्रमुख एसपि गणेश चन्दले जबरजस्ति बन्द गर्न नपाइने भन्दै यदि कानुन बिपरित काम गरेर पक्राउ गर्ने बताए । सुरक्षा अबस्था बलियो बनाइने भन्दै एसपि चन्दले सडकमा बाक्लो प्रहरि परिचालन हुने बताए । एसपि चन्दका अनुसार जबरजस्ति बन्द गराउन पाइदैन, यदि त्यस्तो गरेमा प्रहरिले पक्राउ गरेर कारबाही गर्छ एसपी चंन्द्ले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!