१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

जनकपुरमा गोली चलेयो नेता :झा सहित ११ जना घाइते

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

ABC Sanchar जनकपुर । धनुषाको शिवचोकमा प्रदर्शनकारी’सँग झ’ड’प हुँदा प्रहरी’ले गो’ ली च’ला’ए’को छ । शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो ।
त्यसै क्रममा झ’ड’प भ’ए’को ध’नुषाका प्र’मुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

ब’न्दक’र्ता’ले प्रह’री’कै गा’डी’मा तो’ड’फो ड गरे’पछि गो ‘ली च’ला’उनु’परे’को जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो ।
प्रहरीले प्रदर्शनकारीलाई नि’य’न्त्रणमा लिन के’ही रा’उ’ण्ड ह’वा’ई फा’य र, अ’श्रु’ग्या’स र गो ‘ली च ला ए को ए’सपी रानाभाटले बताउनुभयो ।

तर प्रहरीको’ गो ली क सैलाई पनि नलागेको र ला’ठी’चार्जका क्र’ममा नेकपाको प्रचण्ड–नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घा’इते भएका उहाँले बताउनुभयो ।

झ’ड प मा केही प्रहरी पनि घा इते भ ए का छन् । घा इतेह रूको उप चार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]