१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

२३ गतेहुने सभाको लागि दरबारमार्गमा हटाइयो डिभाइडरहरु

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

 

ABC Sanchar
काठमाडौं महानगरपालिका-१ स्थित दरबारमार्गमा राखिएको डिभाइडर हटाइएको छ।

बिहीबार बिहान दरबारमार्ग विकास बोर्ड र काठमाडौं महानगरपालिकाले सो डिभाइडर हटाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नारायणहिटी अगाडि सभा गर्ने घोषणा गरेका थिए ।

प्रदर्शन तथा सभा गर्नेक्रममा भीडभाडमा असहजता नहोस् भनेर डिभाइडर हटाइएको बोर्डका एक कर्मचारीले बताए ।

तीन सय मिटर लामो सो डिभाइडर पुन: राख्न मिल्ने खालको भएको उनले बताए । कार्यक्रमपछि ती डिभाइडर फेरि हालिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेशका अध्यक्ष अशोक यादव र सर्लाहीका एसपी योगेन्द्र कुमार खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको छ । एसपीलाई फोनमा ‘को हो तिमीहरु’ […]

  धनुषा । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए । भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक […]

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो […]

error: Content is protected !!