२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

बिश्व वातवरण दिवसको अबसरमा वृक्षारोपण ॥

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२
आज बिश्व वातवरण दिवसको अवसर पारेर मायादेवी गाउँपालिका कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय सरसफाईको पहिलो सप्ताहमा पकडी देखी बर्रोहीया सम्मा सरसफाई गर्नुको साथै पकडी स्वास्थ्य केन्द्र वृक्षारोपण गरेको हो । वातावरण दिवसमा गाउँपालिकाले पिपल , आप , निमको बिरुवा लगाई वृक्षारोपण गरेको छ। गाउँपालिका बनाउने अभियान अन्तर्गत वृक्षारोपण गरेको यसलाई गाउँपालिकाको हरेक वडा विस्तार गर्ने गाउँपालिका अधाक्ष्य बजरंगी चौधरीले बताउनु भयो ।

प्लास्टिक प्रदूषण निर्मूल पारौं , पुर्नप्रयोग गर्न नसके बहिष्कार गरौँ भन्ने मूल नारा सहित गरिएको कार्यक्रममा मायादेवी गाउँपालिका अधाक्ष्य बजरंगी चौधरी ,उपा -अधाक्ष्य गिता तिवारी ,जिल्ला बास सल्लाहकार विपिन पौडेल ,मायादेवी गाउँपालिका स्वास्थ्या सम्योजक जोगेन्द्र प्रसाद गुप्ता,प्रतेका वडाका , ईलाका प्रहरी कार्यलय पकडीको प्रहरी नायब निरीक्षक टंक प्रसाद भण्डारी को कमाण्डमा गएको दश जना सुरक्षा कर्मी , सशस्त्र प्रहरी बल नेपाल सूरक्षा बेस डुमराको प्रहरी निरीक्षक जीवन लाल बुढा ,जिल्ला ट्रफिक प्रहरी तौलिहवाको हवलदार पदम धामी , पुरन गिरी , अस्थाई ट्रफिक प्रहरी पोस्टको आसई प्याम पौडेल , मायादेवी बजार व्यवस्थापन समिति अधक्ष्य परमात्म अग्रहरी , युवा नेता चन्द्र बढाई , स्थानिय , भद्रभलादमी , व्यापारी पत्रकार लगायत करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]