१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

डिएसपी नरेन्द्र कार्की भन्छन: ‘जिल्लालाई अपराध मूक्त गर्छौ’

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )२२ जेठकपिलवस्तु

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी )नरेन्द्र कार्कीले प्रहरीको कामलाई स्वच्छ,जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य उदेश्य रहेको वताएका छन् ।रेडियो परिवर्तन सँग कुरा गर्दै कार्कीले जिल्लाको सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएको दाबी गरेको हुन ।जिल्लामा रहेको प्रतेक यूनिटको वारेमा समय समय निरीक्षण भई रहेको छ I सुरक्षा योजना बनाउने तयारीमा रहेका डीएसपी कार्कीले गुन्डागर्दी, आपराधिक कृयाकलाप र कानुनलाई चनौति दिने सबै गतिबिधी निस्तेज पार्ने समेत उल्लेख गरे ।जिल्लामा लागू औषध , शान्ति सुरक्षा, अपराध नियन्त्रण, नागरिक मैत्री प्रहरी सेवा, लगाएतको विषय मा प्रहरी प्रमुखको मार्गमा कपिलवस्तु प्रहरी चौबिसे घण्टा लागी पर्नेमा नागरिक र प्रहरीको बीचमा हातेमालो गर्नुपर्ने नायब उपरीक्षक नरेन्द्र कार्की बताउनु हुन्छ I प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्ष रुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुनी रहेको छु I प्रहरीभित्र सुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक प्रहरीभित्र रहेका गलत क्रियाकलाप बाहिर आएको र संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने गरेको छन I अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न नसक्ने सबैको सहयोग भएमा अपराध न्युनिकरणमा जोड दिएको हुन I

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!