२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले कस्तुरीकाे बिना र जनावरकाे दाँतसहित ५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ३०, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वाड नं.१ निबासी ५२ बर्षका लौटन थारु, बर्दिया बढैयाताल गाउँपालिका ५ निबासी २५ बर्षकी पार्वती थापा, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका ४ निबासी २६ बर्षका कमल परियार, बर्दिया बढैयाताल गाउँपालिका ७ निबासी ४५ बर्षका रामशरण थारु र जाजरकोट नलगाढ नगरपालिका १० निबासी २७ बर्षका धनराज थापा रहेका छन् । उनिहरूलाइ थारूकाे घरमा अवैध रूपमा जंगली जनावरकाे बिक्रीबितरण भइरहेकाे छ भन्ने सूचनाकाे अाधारमा गएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।

खान तलासी लिने क्रममा पार्वति थापले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिना जस्तो पदार्थ र जंगलि जनावरको दाँत फेलापारि बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला वन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!