२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मुल्यबृद्धिको बिरोधमा एक घण्टा चक्काजाम

Logo
प्रकाशित बुधबार, जेठ २३, २०७५

दाङ,२३ जेठ
पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धिको बिरोधमा नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघले जिल्लाको घोराही बजारमा एकघण्टा चक्काजाम गरेको छ ।नेविसंघका कार्यकर्ताले सरकार बिरुद्ध चर्का नाराबाजी गर्दै मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग समेत गरेका छन।
उनिहरुले घोराहिको तुलसीपुर चोकमा जम्मा भएर अहिले कोर्णसभा गरिरहेका छन।चक्काजाम अहिले दुई बजे खुल्ने नेपाल बिद्यार्थीसंघ दाङका जिल्ला सदस्य राजीव पछाईंले जानकारी दिए। अहिले घोराही – तुलसीपुर सडकखण्ड पुर्ण रुपमा ठप्प छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]