०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रहरीका असइमाथि भएको अन्यायविरुद्ध सर्वाेच्चमा रिट दायर

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC (क्राईमबी) काठमाडौं । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक(असइ)माथि भएको अन्यायविरुच सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । अवकाशप्राप्त एसएसपी डा.गणेश रेग्मीले रिट दायर गरेका छन् । १२ कक्षा र प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरु असईमा भर्ना हुन पाउँछन् । निजामतीमा यती नै पढेका नासु तथा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्ट हुन्छन् । तर, प्रहरीका असइको सेवा सुविधा र मर्यादा भने खरिदारसरह छ । यस्तो अन्यायविरुद्ध प्रहरी नेतृत्व र गृह मन्त्रालयले चासो लिएका छैनन् । हालै अवकाश पाएका एसएसपी रेग्मीले यो विषयलाई अदालतमार्फत उठाउन खोजेका हुन् । उनी अधिवक्ता समेत हुन् । रिटमा बुधबार सुनुवाई हुँदै छ । यसमा अन्तरिम आदेशको समेत माग गरिएको छ । अवकाशप्राप्त…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

error: Content is protected !!