०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

काग्रेस नेता राजेन्द्र सिंह प्रहरी द्धारा पक्राउ ॥

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४
कपिलवस्तु जिल्लाको पुर्बी सिमाना सँग जोडिएको शुधोधन गाउँपालिका पाँच हाथीहवा बस्ने नेपाली काँग्रेस नेता एवं पुर्ब प्रधान राजेन्द्र सिंहलाई देखी कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।द्वन्दकालमा माओवादीको बिरुद्धमा प्रतिकारमा गएको नेपाली काँग्रेसका नेताहरुले योजना बनाइ २०६४/१२/९ गते हथिहवा गाविसको शिवालव चौराहामा सोही ठाउ वस्ने बर्ष ३५ को शिवपुजन कुर्मीलाई गोली हानी हत्या गरेको अभियोगमा सिंहालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनु भएको छ ।

नेबिसंघ द्वरा नेता सिंहाको रिहाईको माग ॥

नेविसंघ र तरुण दलले हिजो साझा जिल्ला प्रशासन कार्यलय आगडि नेता सिंहालाई पक्राउ गरेको भन्दै बिरोध गरेको छ ।नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य परमेश्वर पाठकले भने की कपिलवस्तुका नयाँ एसपी मनोज कुमार यादवले सत्ता पक्ष लाई खुशी पर्नको लाई नेता सिंहा लाई पक्राउ गरेको छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!