२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

फागुन ७ गते राप्रपाको केन्द्रीय अध्यक्ष लोहनी दाङ आउदै

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(तेज वली)
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा.प्रकाश चन्द्र लोहनी दाङ आउदै छन् । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते घोराहीमा हुने पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको राप्रवाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए ।

साथै लोहनीले समायोजित जिल्ला कमिटी लाई निर्देशन दिन पनि दाङ्ग आउन जिल्ला सहअध्यक्ष केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । राप्तीसोनारी गाउँपालिका-२, मुगुखा खोला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरको ट्रक र भे १ ख ३१६९ नम्बरको टिप्पर ठोक्किँदा टिप्परमा सवार राप्तीसोनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको छ। टिप्परमा सवार कोहलपुर-१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहको छ । खत्रीको […]

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

error: Content is protected !!