२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

प्रहरीलाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

 

ABC (क्राईमबिट)
मोरङ । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  भोजपुर । राजेन्द्र राईले धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गर्दै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शव फेला पारेको र अभियुक्त राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ। भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । राईले  […]

मेष-आत्मीयतामा समय बित्नेछ। घरपरिवारका विषयमा गहिरो ध्यान जानेछ। भावनामा बग्न नदिनु उचित हुन्छ। चलअचल विषयमा विचारपूर्वक अघि बढ्नुपर्छ। वृष-भाइबहिनी वा साथीहरूसँग सहकार्य बढ्नेछ। छोटो यात्रा लाभदायक हुनेछ। संचार वा लेखन कार्यमा प्रगति देखिन्छ। आत्मबल बलियो रहनेछ। मिथुन-वाणी मधुर बनाउने प्रयास गर्नु लाभदायक हुनेछ। आर्थिक योजनामा सुधार आउने संकेत छ। पारिवारिक जिम्मेवारीमा सन्तुलन आवश्यक छ। कर्कट-आत्मविश्वास […]

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद […]

error: Content is protected !!