०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौं विमानस्थलको ७ ठाँउमा जानकारीमूलक Flex board राखियो

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०६, २०७७

(सागर थापा) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानद्वारा आगमन/ प्रस्थान गर्नुहुने यात्रु महानुभावहरुको सहज र सुक्षित यात्राको लागि विमानस्थल प्रहरीबाट प्रदान गरिने प्रहरी सेवा, प्रहरी कार्य एवम् सुरक्षा सम्बन्धमा थप स्पष्टताको लागि विमानस्थलको निम्न स्थानहरुमा यात्रुहरुले सजिलै स्पष्ट रुपमा देखिने गरी सूचना एवम् जानकारीमूलक Flex Board हरु टाँस गरी सू-सूचीत गरिएको काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।
निम्न:
१. आन्तरिक उडानतर्फको आगमन
२. आन्तरिक उडानतर्फको प्रस्थान ह्याषण्ड ब्यागेज एरिया
३. आन्तरिक उडानतर्फको स्टेराईल जोन (Waiting Hall)
४. अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेट लगायत प्रहरी सहायता कक्ष
५. अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान अध्यागमन
६. अन्तर्राष्ट्रिय उडानतर्फको स्टेराईल जोन (Waiting Hall)
७. अन्तर्राष्ट्रिय उडानतर्फको आगमन प्रतिक्षालय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!