११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

व्यवसायीक एकताका लागि मेरो उम्मेदवारी समाजसेवी राकेश बिष्ट

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

 

(सागर थापा)

बाँके । कोहलपुर म २८ बर्षदेखि नियमित व्यबसायी क्षेत्रमा आबद्ध छु । सानोदेखि मैले ब्यबसाय सुरु गरेको हुँ । व्यबसायीसंगै त्यसबीचमा मैले व्यबसायीका हरेक समस्या समाधान गर्नतर्फ तत्पर रहदै आएको छु । लामो लकडाउनको क्रममा बाकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ अन्तरगत निबुअामा बस्दै आएकी जितमाया बोहरालाई स्थानीय युवा व्यवसायी समाजसेवी माइकल सापकोटा र राकेश बिष्टले सहयोग गरेका हुन् । उनको साथमा एउटा दसवर्ष र अर्को ६ वर्षको गरि दुई सन्तानहरु पनि रहेका छन् । उनलाई हाल ५० किलो चामल, ४ लिटर खानेतेल, ५ किलो दाल र नून लगायतका खाद्य सामग्रीहरु सहयोग हाल सम्म पनि गर्दै आएको छ्न।

यसबीचमा आम व्यबसायीहरुका पिरमर्का बुझ्ने अवसर पाएँ र व्यबसायीका समस्यासंगै संगै एकाकार गर्ने सुनौलो अवसर मलाई प्रदान भयो । मैले त्यो बीचमा ब्यबसायीका जे समस्या पर्छन्, बालाएकै बेला व्यबसायीसंग पुग्थेँ, भने हरेक समस्या समाधान गर्ने प्रयत्न गर्थेँ । विरामी भएको बेला किन नहोस्, व्यबसायीलाई समस्या पर्ने वित्तिकै पुग्थेँ ।

त्यसैले पनि मलाई व्यबसायीहरुले नै सदस्य उम्मेदवारी दिन दिएको सुझाब अनुसार अहिले चुनाबी मैदानमा होमिएको छु । विश्वास छ, विगतमा जस्तै मलाई यस पटक पनि व्यबसायीका हरेक समस्यासंग जुध्ने मौका प्रदान गर्नुहुनेछ । मैले आगामी दिनमा रातिमा व्यबसाय गर्ने वातावरण तयार पार्ने गरि म र मेरो टिमले वातावरण तयार पार्नेछ । अहिले राति ९÷१० बजेसम्म बसेर व्यबसाय गर्न सक्ने अबस्था छैन ।

हामी समग्र व्यबसायीको हकहितसंगै विकास र समृद्धिमा पनि एकाकार गर्नेछौं । निजि क्षेत्रम लगानी भित्र्याउने, व्यबयीको आकर्षण बढाउने, विदेशी लगानी भित्र्याउन पहल थाल्ने छौं । यहीँ फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समुहका जुझारु,अनुभवी समाजसेवी एवम् दक्ष सदस्य उम्मेदवारलाई आफ्नो अमुल्य मतदान गरि अत्यधिक मतले बिजयी गराउनुहुन सम्पूर्ण उद्योगी व्यवसायीहरुमा म हार्दिक अपिल गर्द्छु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

दाङ । बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न चेम्बर अफ कमर्स लमहीको सहयोगमा अर्जुनखोलामा अत्याधुनिक प्रविधियुक्त २ वटा सिसी क्यामेरा जडान गरिएको छ। *विवरण:* – स्थान: लमही नगरपालिका–५, लमही–कोहलपुर सडक खण्डको अर्जुनखोला क्षेत्र – यो ठाउँ लमही बजार प्रवेश गर्ने मुख्यद्वार मानिन्छ, जहाँ सवारी चाप बढी हुन्छ – जानकारी चेम्बर अफ कमर्स लमहीका अध्यक्ष *किरण कुमार […]

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले भारतसँगको सीमामा १०० नेपाली रुपैयाँभन्दा माथिका सामानमा भन्सार अनिवार्य* गर्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती भारतीय बजारमा असर परेको छ। *के भएको हो:* 1. *नियम*: भूमि नाकाबाट व्यक्तिगत प्रयोगका लागि ल्याउने सामानमा १० रुपैयाँभन्दा माथि भए भन्सार लाग्छ भन्ने नियम पहिलेदेखि नै थियो। तर अहिले सशस्त्र प्रहरी र […]

error: Content is protected !!