१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

अबकाश प्रहरी निरीक्षक गौतमको भब्य बिदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७


ABC (क्राईमबिट)
बाँके । तत्काल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत मिति २०४८।०७।१४ गते पहरेदार पदमा सेवा प्रवेश गरी तत्कालिन श्री ५ को सरकारको मिति २०५८।०९।२५ गतेको निर्णयले नेपाल प्रहरी संगठनको प्रहरी नायव निरीक्षक पदमा स्थानान्तरण भई यस संगठन अन्तर्गत विभिन्न प्रहरी कार्यालयहरुमा देश र जनता प्रति निष्ठावान तथा समर्पित रही आफ्नो जिम्मेवारी निष्पक्ष, निर्भिक एवं इमान्दारिताका साथ निर्वाह गरी प्रहरी निरीक्षक पदमा पदोन्नती भई यस गौरबमय प्रहरी संगठनबाट मिति २०७७।११।१० गते अनिवार्य अवकाश भई जान लाग्नु भएका प्र.नि. विश्वजित गौतमले पुर्‍याउनु भएको योगदान एवं उत्कृष्ट कार्यको उच्च कदर गर्दै सफल प्रहरी कार्यकालको लागि हार्दिक बधाई दिँदै तपाईको आगामी अवकाश प्राप्त व्यक्तिगत र पारीवारिक जीवन सुखमयहोस भन्ने कामना व्यक्त गर्दछौ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले अवकाश भई जान लाग्नु भएका प्र.नि. विश्वजित गौतमलाई शुभ कामना सहित मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

काठमाडौं । *पक्राउको विवरण:* 1. *कहाँबाट*: थाइल्यान्डबाट पक्राउ गरी शनिबार राति काठमाडौं ल्याइएको 2. *कसरी*: उनको विरुद्धमा *इन्टरपोलले रेड नोटिस* जारी गरेको थियो। इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको 3. *केको मुद्दा*: ललितपुर जिल्ला अदालतमा *सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी* मुद्दा दर्ता भइसकेको छ 4. *अहिले*: थुनछेक बहसका लागि अदालतमा […]

error: Content is protected !!