१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

ABC Sanchar
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तिव्र पारेका छन्।

अब प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्नेबारे ओली समूह अझै निष्कर्षमा पुगिसकेको छैन।

प्रधानमन्त्री ओली छलफलबाटै निष्कर्षमा पुग्ने र आगामी कदम चाल्ने मुडमा देखिन्छन्। यसैबीच, प्रधानमन्त्री ओली राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

संसद पुनःस्थापनापछिको छलफलका राष्ट्रपति विद्यादेवी भणडरीसँग परामर्शका लागि ओली साँझ शितलनिवाश पुगेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]