०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासुको हुनुपर्छ प्रबक्ता : रिजाल

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७


(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले सुचना आदान प्रदानमा पत्रकारहरुलाई महत्वपुर्ण सहगयोग गर्ने (एबिसी संचार) र (खबर 24 नेपाल) संग कुराकानीमा बताएका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता समेत रहेका डिएसपी रिजालले पत्रकारहरु देशका महत्त्वपूर्ण खम्बा भएकाले आगामी दिनहरुमा पत्रकारहरुसंग नजिक रहेर जनताको शान्ति सुरक्षा सम्बन्धी कामकारबाही गर्ने बताएका छन । उनले जिल्लामा रहेका जनताका आवस्यकतालाई पहिचान गरी प्राथमिकता दिएर प्रहरी शान्ति सुरक्षामा परिचालन हुने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!