०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अबकास प्रहरी निरीक्षक गुरुङको भब्य बिदाई

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १४, २०७७


(सागर थापा)
पोखरा । नेपाल प्रहरीमा बि.स.२०४९ साल बैशाख १९ गते देखि अनवरत रुपमा सेवारत रही मिति २०७७।११।१५ गतेबाट अनिवार्य अवकाश भई जान लाग्नु भएका सशस्त्र प्रहरी गुल्म गण्डकी पोखराका गुल्मपती प्रहरी निरीक्षक चन्द्र कुमारी गुरुङको संघीय प्रहरी इकाई कार्यालय गण्डकी पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी नर बहादुर केसीको प्रमुख आतिथ्यतामा भब्य बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!