१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

कारले ८ वटा मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते

Logo
प्रकाशित शनिबार, फाल्गुण १५, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । कीर्तिपुर नयाँ बजारमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन।

शुक्रबार साँझ एउटा कारले ८ वटा मोटरसाइकल र एउटा भ्यानलाई ठक्कर दिएको हो।

ठक्कर दिई भागेको कारलाई कलंकीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइतेलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]