०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

Best Police of The Month राजाबाबु यादवलाई घोषित

Logo
प्रकाशित सोमबार, फाल्गुण १७, २०७७


(महेन्द्र सिंह) काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौंबाट दुवई जान लागेको यात्रुले सुटकेश भित्र श्रोत नखुलेको तथा भन्सार उद्घोष (Declare) नगरेको जम्मा नेपाली रुपैयाँ १०,००,०००।–(दश लाख मात्र) लुकाई छिपाई अबैध रुपमा लैजान लागेको अवस्थामा X-ray Operator को रुपमा ड्यूटी खटिएको समयमा नियन्त्रणमा लिन सफल भई अबैध ओसार-पसार नियन्त्रणमा महत्वपूर्ण भुमिका खेली आफ्नो ड्यूटी समयमा तोकिएको जिम्मेवारीलाई विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च व्यवसायिक एवं लगनसिल भई कर्तव्यपथमा तल्लिन रही आफूलाई तोकिएको जिम्मेवारीलाई उच्च मनोवलका साथ सम्पादन गरेको हुँदा उक्त कार्यहरुको उच्च मुल्याङ्कन गर्दै प्रहरी सहायक निरीक्षक राजाबाबु यादवलाई २०७७ साल “माघ महिनाको उत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH ) घोषणा गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!