०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्लेन भित्र मोबाइल अफ गर्नुपर्छ नत्र दुर्घटना हुने धेरै सम्भावना

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

ABC Sanchar काठमाडौं । तपाई विमान चढ्नु भएको छ भने तपाईले यसबारे जानकारी पाइसक्नु भएको छ कि भित्र मोबाइल अफ वा फ्लाइट मोडमा राख्नु पर्ने हुन्छ । विमानले उडान भर्नु अघि सिटबेल्ट लगाउन र मोबाइल फ्लाइट मोडमा राख्न परिचारिका अर्थात एयर होस्टेजले आग्रह गर्छन् । तपाई पहिलो पटक विमान चढ्दै हुनुहुन्छ भने यो कुरालाई ख्याल गनुपर्ने हुन्छ । आखिर विमान चढ्दा किन मोलबाइलाई अफ वा फ्लाइट मोडमा राख्नु पर्छ होला ? यसको पछाडिको कारण तपाईलाई थाहा छ । फोनबाट निस्कने विद्युतीय तरंगलाई रोक्न र विमानमा पुग्न सक्ने क्षतिलाई रोक्न पूर्व सावधानी अपनाउनका लागि यस्तो प्रकृया गरिएको हुन्छ । तर आजभोलि पाइलट आफैंले आफ्नो आईप्याड तथा अन्य ट्याब्लेट विमानको ककपिटमा राखिरहेका हुन्छन् । आफ्नो पेपर…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!