१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

राष्ट्रिय नागरिक बिकास समाजले सामजसेवी शोभा पाठक सम्मानित

Logo
प्रकाशित आइतबार, फाल्गुण २३, २०७७


ABC Sanchar
काठमाडौं । राष्ट्रिय नागरिक बिकास समाज द्वारा सामज सेवि शोभा पाठक ज्यु सम्मानित भएकी छिन। नारी दिवस नजिकिदै गर्दा उनि सम्मानित भएकी हुन्।पछिल्लो समय पाठक समाजसेवामा निकै खटिएकि छिन भने उनि आफुलाइ सामाजिक काममा सधै अग्रसर रुपमा देखाउन चाहन्छिन।
महिला नेतृ एवं सामाजिक अभियन्ता शोभा पाठक भन्छिन ‘नारी नेपालमा संविधान र कानुनले महिला हिंसा नियन्त्रण सम्बन्धि धेरै ब्यबस्था गरेको छ तर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा हिंसा न्यूनीकरणमा कठिनाई भएको छ।’

पछिल्लो समय नारी हिँसा नेपालमा ह्वात्तै बढेको र यसको निराकरण गर्ने कुनै तत्व न भएको भन्दै तत्काल नारीलाई सम्मानको भावनाले हेर्न राज्यलाई समेत अनुरोध गरेकी छिन भने नारी सक्ति हुन् भनेर चिनाउन पर्ने जानकारी दिएकी छिन। उनि भन्छिन ‘नारी हामी यस जगतकी जननीहौं तैपनी किनहो परिरहेका छौ पछी जगतकी जननी माथी गिद्धे नजरलाउने तिसब हुन अधर्मी एवं लाछी।नारी आफैंमा देवीदुर्गा काली महाकाली हुन् नारीरत्न बन्न अब सिकौ।हत्या हिंसा र बलात्कार सहितको अन्याय बिरुद्ध आवाज बुलन्द झिकौ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!