०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा अन्तर्राष्ट्रिय नारी दिवस यसरी मनाइयो

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

(महेन्द्र सिंह)
बाँके । अन्तर्राष्ट्रिय नारी दिवस, मार्च ८ अर्थात अथवा १११ ओै अन्तर्राष्ट्रिय नारी दिवस आज बाँकेको नेपालगन्जमा एक कार्यक्रम गरि भब्य मनाइएको छ।
मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरु गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरुमा नारीहरुको सक्रिय सहभागीता अनि नेतृत्वको प्रशंसा गरिन्छ ।

२१ औ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् , हरेक दिन एक महिला बलत्कृत हुन्छिन् भन्दै नेपालगन्ज उपमहानगरपालिका कि उपमेयरले बताउनु भयो ।

यस पटकको अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न नारी केन्द्रित संघ संस्थाहरु, स्कुलले विद्यार्थी , निलसागर सेवा आश्रम , जनप्रतिनिधि र सामाजिक अभियन्ताहरुको उपस्थिति सँगै नेपालगन्ज नगर परिक्रमा गरेका छन। विपि चोक हुदै बिरेन्द्र चोक , घरबाहि टोल, त्रिभेने मोड, सदरलाईन , त्रिभुवन चोक हुदै पुन विपि चोक पुगि नगरपालिकामा कोणसभा भएको थियोे । उक्त सभामा बाँके प्रहरी प्रमुख , नगर प्रमुख , उप प्रमुख , जनप्रतिनिधि र नागरिक अगुवाइहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!