२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

लागूऔषध कारोवारीलाई र जाँड खानेलाई कार्वाही गर्छौं : विप्लव

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

ABC Sanchar
काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले पार्टी कार्यकर्तालाई जाँड रक्सी नखान आग्रह गरेका छन्।

जाँडले समाज व्यक्ति कसैका लागि राम्रो नगर्ने नभएकाले यसलाई छाड्न चन्दले आग्रह गरेका हुन।

जाँड खाने युवालाई पार्टीबाट निष्काशन गर्ने समेच चन्दले चेतावनी दिए। मुुलुकमा लागू औषधप्रयोगकर्ता बढेका भन्दै लागूऔषध कारोबारीमाथि कारवाही गरिने समेत चन्दले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।