११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

बाँकेबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका-१ बिशालनगर चोक नजिकबाट एकनाले कटुवा पेस्तोल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ पिपल चौतारा बस्ने २७ वर्षीय प्रेम कुमार बहिलिया र बर्दिया राजापुर नगरपालिका-१० बस्ने २४ वर्षीय कृष्णा चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पोस्ट लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक नियन्त्रणमा रहेको लमही ट्राफिक इन्चार्ज तिर्थ भुसालले जानकारी […]

दाङ । घोराहीमा ७७ प्रतिशतभन्दा बढी छायाङ्कन हुने, स्थानीय कलाकारले पनि मुख्य भूमिका पाउने** दाङ। दाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक पहिचान र यहाँका चर्चित पर्यटकीय स्थललाई विश्वमाझ चिनाउने लक्ष्यसहित युवा व्यवसायी रुद्र शर्माले ठूलो सम्भावना बोकेको फिल्म निर्माण गर्ने तयारी गर्नुभएको छ। चर्चित कलाकारहरूको अभिनय रहने उक्त फिल्मको छायाङ्कन दाङका विभिन्न स्थानमा गरिने भएको […]

अर्घाखाँची । टोप बहादुर रायमाझीले अब फेरि अर्घाखाँचीको विकासमा लाग्ने बताउनुभएको छ। उहाँले आफ्नो-अर्काको पार्टी नभनी भोट हालेर जिताउन आग्रह गर्दै जनतालाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रायमाझीले विकास, रोजगारी र जनताको सुख-दुःखमा सँगै रहेर काम गर्ने बताउनुभएको छ।

error: Content is protected !!