२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेको आगलागि परिवारलाई दुर्गेश थापाले गरे सहयोग

Logo
प्रकाशित बुधबार, फाल्गुण २६, २०७७

(तेज वलि) बाके । नरैनापुर वडा न.१ स्थित सुईमा गाउमा केहि दिन अगाडि भिष्ण अागलागि भएको थियो ।उक्त अागलागि बाट २५ घर नष्ट भयका थिए भनी सयौ घरपरिवार घर बिहिन भनी भएका थिए।उक्त अागजनि पिडितहरुदरलाई अाज नेपालका चर्चित गायक दुर्गेस थापाले अाज बुधबार उक्त ठाउमै पुगेर सहयोग गरेका छन ।अाफै त्यस ठाउमा पुगेर आर्थिक सगसगै खाध्यान पनि सहयोग गरेका छन ।  अछामबाट अाउदै गर्दा उक्त घटनाको बारेमा थाहा पाएपछि थापा अाफनो सबै पारिसर्मिक लिएर उक्त घटना स्थलमा पुगेका उनी सगै चर्चित गाएक सम्राट् चौलागाईंले पनि सहयोग गरेकन थिए ।अाफुहरु दुबैले सक्दो सहयोग गर्नी पाउँदा दबै निकै खुसि छन। दुर्गेशले यो भन्दा केही महिना अगाडि पनि बाग्लुङमा उनिले सहयोग गरेका थिए।साथै लकडाउनमा पनि थापाले विभिन्न ठाउमा पुगेर सहयोग गरेका थिए।गितबाटै करोडौंको मन जितेका थापा समाजसेवामा पनि निकै मनकारी र अगाडि बढिरहेका पत्रकार तेज वलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]