०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बाँकेमा बिद्यार्थीलाई चक्कु प्रहार गरि मोबाइल लुटपाट

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगंज राँझा चोक नजिक शनिबार बिहान परिक्षा दिन स्कुल जाने क्रममा एक अन्जान व्यक्तिले चक्कु प्रहार र लुटपाट भएको छ ।

राँझा पतेदारपुर् निवासी मानिस बर्मालाई शनिबार बिहान परिक्षा दिन जान लागेको क्रममा राँझा नजिक एक अन्जान व्यक्तिले धम्क्याएर घाटीमा चक्कु राखी मोबाइल लुटेर चक्कु प्रहार गरेको हो । स्प्रिङ डेल एकेडेमीमा अध्यनरत बर्मालाई चक्कु प्रहार गर्दा हातको भित्रि मासु काटिएको छ ।

“उसले चक्कु प्रहार गर्दा भित्रि मासु काटिएको छ । अर्को पटक प्रहार गर्दा आफुले छेकेर भागेर उसलाई लखेटदा ऊ कार्बलातिर भाग्यो त्यसपछि एक जना दाईसित पुलिसलाई खबर गरि लगेर खोज्दा भेटिएन बर्माले भने । यता बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले लुटपाट गर्ने जोकोही भएपनि
प्रहरीले खोजीकार्य जारी राखेको बताए । राँझामा यो भन्दा अघि यस्तै घटना घटेको स्थानीय बासीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!