२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीको कार्यालय सहयोगीको परीक्षा नतिजा प्रकाशन

Logo
प्रकाशित आइतबार, चैत्र ०१, २०७७


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी कार्यालय सहयोगी पदको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता परीक्षा सम्बन्धी सूचना आज प्रकाशित भएको छ ।

प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/७/२१ गते विज्ञापन गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचनामा परीक्षामा सहभागी हुने उम्मेदवारहरुले आफुले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको सक्कलै प्रमाण-पत्रहरु, सक्कलै नागरिकताको प्रमाण-पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!