२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

नेपालगन्जबाट अवैध लागुऔषध अफिमसहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

(महेन्द्र सिंह नेपालगन्ज)

बाँकेको नेपालगन्जबाट ७ किलो अवैध लागुऔषध अफिमसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तगत ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले नेपालगन्जको एक होटलबाट शनिबार दिउँसो लागुऔषध अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरोले अफिमसहित नियन्त्रणमा लिएका ३ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको अनुसन्धान ब्युरोका प्रहरी नयाब निरीक्षक बिष्णु गीरीले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!