०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

स्थानीयहरु बिमारी हुन थालेपछी घोराही सिमेन्ट विरुद्ध अदालतमा मुद्दा दर्ता

Logo
प्रकाशित शुक्रबार, चैत्र ०६, २०७७

ABC Sanchar
दाङ । घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने प्रालि विरुद्ध भरत देवकोटा सहित १ जनाले धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रही सञ्चालन हुनुपर्ने, उद्योग सञ्चालनको क्रममा निस्कने फोहोरजन्य पदार्थको समुचित रुपमा व्यबस्थापन गर्ने गराउनु पर्ने, उद्योग क्षेत्र भित्र र वरपर रहेको वातावरण परीक्षण संयन्त्रको तत्काल व्यबस्थापन गर्नुपर्ने लगायतका माग राख्दै रिट दायर गरेको देवकोटाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!