०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

महासंघको आर्थिक बिकास समितिमा दाङका उद्योगपति बुढाथोकी मनोनित

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

(सागर थापा)
दाङ। नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित भएका छन् ।

महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 2
महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 3
नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहेका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महासंघको स्थानीय आर्थिक बिकास समितिमा बुढाथोकी मनोनित 4
साथै उनले उद्योग बाणिज्य संघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यक्रममा बुढाथोकी सम्मिलित समितिले महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गरेका छन् । दाङ घोराही निवासी व्यवसायी बुढाथोकी विभिन्न व्यवसाय संघ सस्थामा संलग्न रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!