०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

दाङको भाइरल रोडमा टिकटकको मेला दैनिक हजारौं मान्छे आउदै

Logo
प्रकाशित आइतबार, चैत्र ०८, २०७७

(तेज वली)
दाङ । पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ। 

यस रोडमा टाढा देखि नै मानिसहरु टिकटक को लागि आउने गर्छन। यस रोड मा धेरै मानिसहरु घुमेर आनन्द महसुस गर्छन , आफ्ना दुखहरु भुल्ने गर्छन। त्यस कारण अहिले यो रोड धेरै नै बिजी रोडले चिनिएको छ। धेरै शान्त रोड गाडी पनि भने जस्तो नचल्ने र बजार जानको लागि पनि धेरै समय कुर्नु पर्ने बाटो अहिले धेरैनै बि जी भएको छ।

अहिले यो रोडमा धेरै नै टिकटक बनाउने मान्छेको भिड-भाड भएको हुनाले हिड्ने ठाउ पनि हुदैन भनि स्थिनियको गुनासो छ। टिकटक बनाउन आउने मान्छेहरुले गर्दा यहाँ आजभोलि मेला-महोत्सब जस्तो रमाइलो देखिन्छ। विभिन्न किसिम का मान्छेहरु आउने भएको हुनाले यहाँ मानिसहरुको व्यापार अली बधीनै भएको छ। यसरि नै सधै मानिसहरु आईराखे भने हाम्रो देशका युबाहरु खाडी मुलुक जान पर्दैनथ्यो। सबै युवाहरुले आफ्नै देशमा रोजगार पाउने थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!