११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

बिष्णु चौधरी बिरोध फ़ेरि बलात्कारको आरोपमा प्रहरीमा मुद्दा

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

(ABC संचार ब्युरो)
दाङ । नेकपा माओबादी निकट अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थि नेता बिष्णु चौधरीलाई बालिकामाथी बलात्कार गरेको आरोप लागेको छ । बिजौरी निबासी चौधरीले आफैले चलाएको अनाथालयमा पढ्नका लागि बसेकि १६ बर्षिय बालिकामाथी बलात्कार गरेको आरोप लागेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङले चौधरीमाथी वालिका बलात्कार गरेको जाहेरी आएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले गएराती नै चौधरीले बालिकामाथी बलात्कार गरेको उजुरी आएको र अहिले प्रहरीमा पिडित बालीकाको तर्फबाट जाहेरी आइसकेको जानकारी दिए । घटनाको अनुसन्धान गर्न आफुले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिइको उनले बताए ।

अनेरास्वबियु क्रान्तिकारीका नेता बिष्णु चौधरीमाथी बालिका बलात्कारको आरोप 2
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले चौधरीले बालिकामाथी वलात्कारको आरोपसहित जाहेरि आइसकेको र घटनाको अनुसन्धान गरेर कानुन बमोजिम कारबाही हुने प्रबक्ता डिएसपी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!