०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे सल्लाहकारमा बुढाथाेकी : चयन

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

 

(सागर थापा)
घोराही । दाङ जिल्लाका प्रतिष्ठीत युवा व्यवसायी (उद्योगपति) खड्ग बुढाथाेकी राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे सल्लाहकार चयन भएका छन् । प्रतिष्ठानकाे वुधवार बसेकाे बैठकले बुढाथाेकीलाई सल्लाहकारमा चयन गरेकाे हाे ।

दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे पूर्व उपाध्यक्ष बुढाथाेकीलाई सल्लाहकारमा चयन गरिएकाे पत्र दिएर प्रतिष्ठानले स्वागत गरिएकाे छ ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङमा अध्यक्ष राजेन्द्र दाहालले सल्लाहकारमा चयन गरेकाे पत्र बुढाथाेकीलाई प्रदान गर्नुभएकाे थियाे । पत्र ग्रहण गर्दै बुढाथाेकीले संस्थागत विकासका लागी आफु सधै तयार रहेकाे बताउनुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले गर्नुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!