१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

नवनिर्मित नागरिक सहायता कक्ष तथा कन्ट्रोलको DIG धानुकबाट उद्घघाटन

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७


(सागर थापा)
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसर भित्र नेपाल प्रहरी कार्ययोजना २०७७ लक्ष्य ६- नागरीक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरणको ६.२. प्रहरी कार्यालयमा नागरीक सेवा प्रभावकारी बनाउने संग सम्बन्धित “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी रबिन्द्र बहादुर धानुक नगरपालिका तथा  गाउँपालिकाका प्रमुख/उपप्रमुखहरु, विभिन्न संघ सस्थाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला अध्यक्ष, विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थितमा रहेको एक कार्यक्रम समारोह बिच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक धानुकबाट समुद्घाटन सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!