२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकार महासंघमा पहिलो पटक महिला अध्यक्ष लक्ष्मी आचार्यको उम्मेद्बारी

Logo
प्रकाशित मंगलबार, चैत्र २४, २०७७

(सागर थापा) दाङ । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते बुधबार हुने भए पछी प्रेस युनियन र प्रेस सेन्टरको समर्थनमा सेन्टरबाट नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक एवं समरेखा दैमासिक पत्रिकाको सम्पादक लक्ष्मी आचार्यले उम्मेद्वारी दर्ता गराउनु भएको छ । मिलेर उम्मेद्वारी घोषणा गरेकी आचार्य सुरुमा नै अध्यक्षको उम्मेद्वारी दर्ता गराएकि हुन ।

प्रेस युनियन र प्रेस सेन्टरको समर्थनमा लक्ष्मी आचार्यले अध्यक्षमा उम्मेद्वारी दिइन् ।
चुनाबमा मिलेको सेन्टरले अध्यक्ष र सहसचिब र केही सदस्य पायो भने युनियनले अरु सबै पदाधिकारी र केहि सदस्य पायो । युनियनको उपाध्यक्षमा सन्तोष सुवेदी (महिला) उपाध्यक्षमा बशुन्धरा गौतम सचिबमा आरके सितल कोषाध्यक्षमा शरद रेग्मी लगाएतको उम्मेद्बारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]