०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सुर्खेत जिल्ला प्रशासनको आग्रह अत्यावश्यक काम नपरी बाहिर ननिस्कन

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७

(ABC Sanchar)
सुर्खेत । स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन जिल्लावासीलाई अनुरोध गरेको छ।

सुर्खेत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी वायु प्रदूषणबाट बच्न सचेत गराएको हो।
प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘वायु प्रदूषणको स्तर बढ्दै गई मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकाले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनु हुन र केटाकेटी, बूढाबूढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!