०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जबर्जस्ती कारणीको आरोपमा फरार प्रतिवादी एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २६, २०७७

ABC (क्राईमबिट) कपिलवस्तु । परिवर्तित नाम ५६ गढवा २०७७।०७८-७० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान समेत भएको जवरजस्ती करणी मुद्दामा वारदात मिति २०७७।१२।०१ गते देखि भागी फरार भएका प्रतिवादीहरु जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-०६ कुदरबेटवा बस्ने वर्ष ३५ को मम्सुद मुसलमान र ऐ. वडा न.-०५ चन्द्रौटा बस्ने वर्ष ३३ को बुद्ददु मुसलमानको खोजतलास गरी फेला परेमा रितपुर्बक पक्राउ गरी यस कार्यालयमा दाखिला गर्नु भन्ने ईलाका प्रहरी कार्यालय गढवा दाङ अ.अ शाखाको सि.न. ८१९ को मिति २०७७।१२।०४ गतेको प्राप्त संचार आदेशाअनुसार उक्त मुद्दामा फरार भएका प्रतिवादीहरु मध्यका प्रतिवादी जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा न.-०१ घर भई हाल शिवराज नगरपालिका वडा न.-०५ बस्ने , बर्ष ४२ कल्लु भनि बोलाउने बुद्ददु मुसलमान भन्ने समसुद जोहा मनिहारलाई मिति २०७७।१२।२५ गते बिहानको अन्दाजी १०:०० बजे र अर्का फरार प्रतिवादी मम्सुद मुसलमानलाई मिति २०७७।१२।१४ गते यस कार्यालयका का. प्रमुख प्र.नि दिपेश खरेल समेतको टोलिले रित पुर्बक पक्राउ गरी अनुसन्धान कार्यकोलाई ईलाका प्रहरी कार्यालय गढवा दाङमा पठाईएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

error: Content is protected !!